Home / समाचार / चिप्लीएर एक महिलाको मृत्यु

चिप्लीएर एक महिलाको मृत्यु

घोराही, २ साउन ।
चिप्लीएर लड्डा दाङमा एक महिलाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ४ फाँटाकी ३९ बर्षिया शिवा घर्तीको मृत्यू भएको हो । माईतिघर जुम्लेपानीबाट घर तर्फ जाँदै गर्दा आईतवार राति करिब ८ बजेको समयमा छहरेखोलामा चिप्रलीएर करिब अढाई सय मिटर तल खस्दा घटना स्थलमा मृत्यू भएको प्रहरीले जानकारी दिएको छ । मृतकको टाउकोमा गहिरो चोट लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*