Home / मनोरञ्जन / सुटिङमा यस्तो पहिरनमा पुगिन् हलिउड नायिका

सुटिङमा यस्तो पहिरनमा पुगिन् हलिउड नायिका

चलचित्र ‘वेवाच’को सुटिङ सेटमा पुगेकी नायिका केली ओबाले रातो पहिरनमा आफूलाई हट रुपमा प्रस्तुत गरेकी छिन् । उनको ब्रान्डको रुपमा चिनिएको रातो स्विमसुटमा उनी आकर्षक र हट देखिएकी थिइन् ।

kelly hot

२६ बर्षकी यी नायिकाले लगाएका रातो स्विमसुटमा उनको क्लिभेज स्पष्ट देखिएको थियो । यतिमात्र होइन, लामा खुट्टा भएकी केलीको जवानी पहिरनले छोप्न सकेन । kelly 1
निलो लामो ज्याकेटलाई हातमा झुण्ड्याउँदै केलीले आफू बोल्ड र आकर्षक भएको देखाउन पछि परिनन् । kelly hot 2

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*